सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(सूचना प्रकाशित मिति २०८२ असोज २४ गते ।)
यस निर्देशनालयका लागि Optical Distribution Network Installation, Testing and Handover Works रिद गर्नुपर्ने भएकाले मू.अ.करमा दर्ता भएका इच्छुक फर्म तथा संस्थाहरूलाई सिलबन्दी दरभाउपत्रको अधीनमा रही निम्नानुसारको सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। दरभाउपत्र बुझउने दरभाउपत्र
- सिलबन्दी दरभाउपत्र फारामको शुल्क प्राइम कमर्सिअल बैक लिमिटेड, भैरहवाको खाताको नाम NTCARD/ _MPOS/ERC-BHAIRAHAWA राता ०२१०१००००००००६२००८५० मा जम्मा गर्नुपर्ने ।
- सिलबन्दी दरभाउपत्र पाइने र बोल्ने स्थान प्रादेशिक निर्देशनालय भैरहवा, लुम्बिनी प्रदेश, ओमसतिया-०१ स्रुन्सा रुपन्दॆष्ठौ ।
सिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्ते कार्यालय खुलेको दिनमा लिखित समयमा ने सिलबन्दी दरभाउपत्र दर्ता गर्ने र खोल्ने कार्य गरिनेछ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)
प्रादेशिक निर्देशनालय भैरहवा, लुम्बिनी प्रवेश
फोन नं. ०७१-५०००३०, ०७१-५०००००