Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 09, 2025
Deadline : July 24, 2025, noon
Type : Bolpatra

बोलपत्रको सूचना – Non-Coking Coal आपूर्ति कार्य

हेटौंडा सिमेन्ट उद्योग लिमिटेड 
केन्द्रीय कार्यालय, लामसुरेको

Non-Coking Coal आपूर्ति कार्यको 
बोलपत्र सूचना नं. HCIL / NCB/06R1 / 081/082

( सूचना प्रकाशित मिति : २०८२/०३/२५)

यस उद्योगका लागि आवश्यक तोकिए बमोजिमको १५०० मे. टन Non- Coking Coal (कोइला) आपूर्ति कार्यका लागि योग्यता पुगेका फर्महरूबाट पुनः विद्युतीय प्रस्ताव आह्वान गरिन्छ । विस्तृत विवरणका लागि उद्योगको खरिद विभाग (फोन नं. ०५७-४१२८५२ ४१२१२३) मा सम्पर्क गर्न साथै बोलपत्र फाराम डाउनलोड एवं विद्युतीय प्रस्ताव पेश गर्नका लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको eGP प्रणाली www.bolpatra.gov.np/egp मा हेर्न सक्नुहुनेछ ।


Search, Apply & Get Job: FREE