Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 12, 2025
Deadline : May 27, 2025, noon
Type : Bolpatra

Non-Coking Coal आपूर्ति कार्यको बोलपत्र सूचना

हेटौंडा सिमेण्ट उद्योग लिमिटेड, केन्द्रीय 
कार्यालय, लामसुरेको Non-Coking Coal आपूर्ति कार्यको बोलपत्र 

सूचना नं. HCIL/NCB/06R/081/082

( सूचना प्रकाशित मितिः २०८२/०१/२९)

यस उद्योगको लागि आवश्यक तोकिए बमोजिमको १५०० मे. टन Non-Coking Coal (कोइला ) आपूर्ति कार्यको लागि योग्यता पुगेका फर्महरूबाट पुनः विद्युतीय प्रस्ताव आह्वान गरिन्छ । विस्तृत विवरणको लागि उद्योगको खरिद विभाग ( फोन नं. ०५७- ४१२८५२, ४१२१२३) मा सम्पर्क गर्न, साथै बोलपत्र फारम डाउनलोड एवम् विद्युतीय प्रस्ताव पेस गर्नको लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको eGP प्रणाली www.bolpatra.gov.np/egp मा हेर्न सक्नु हुनेछ ।


Search, Apply & Get Job: FREE