Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Jul 23, 2025
Deadline : Aug. 22, 2025, noon
Type : Bolpatra

भरतपुर अस्पतालको सुरक्षित मातृत्व (२०८२/८३), विपन्न बिरामी तथा NICU कार्यक्रमका लागि शल्यक्रियासँग सम्बन्धित सामाग्री खरिद

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरतपुर अस्पताल, चितवन

बोलपत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२।०४।०७

भरतपुर अस्पतालको लागि आवश्यक तपशिलका सामाग्री ( as per technical specifications) बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले मू.अ.करमा दर्ता भएका इच्छुक ईजाजत प्राप्त कम्पनी / फर्म तथा सप्लायर्सले रितपूर्वकको बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको Website-www.bolpatra.gov.np/egp मार्फत पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत जानकारी एवं शर्तहरू बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको व्यहोरा जानकारी गराइन्छ ।


Search, Apply & Get Job: FREE