ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.
चाबहिल, काठमाडौं, फोन : ०१-४५७६२२५
शिलबन्दी (टेन्डर) आव्हानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१ / ०४ / २८
दोश्रो पटक प्रकाशित मितिः २०८१ / ११ / २२
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा) लि. का लागि आवश्यक भएका निम्न उपकरणहरु आपुर्ति गर्न इच्छुक कम्पनी तथा फर्महरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दररेट सहित कम्पनीको प्रोफाइल / स्पेसिफिकेशन, Standard Spareparts, आवश्यक Spareparts को दररेट, AMC रेट तथा warranty अवधि लगायतका विवरण स्पष्ट खुलाई Catalogue सहितको विस्तृत विवरण रहेको शिलबन्दी बोलपत्र (टेन्डर) आव्हान गरिन्छ । आवश्यक उपकरणहरुको न्युनतम अनिवार्य शर्तहरु निम्नानुसार छन्:-

प्राप्त शिलबन्दी (टेन्डर) आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस अस्पतालमा सुरक्षित रहने छ ।
नोट: Specification का लागि खरिद शाखामा सम्पर्क गर्न अनुरोध छ ।
खरिद शाखा : ०१-४५७६२२५ / २२६ / २८६ वा ९८५१२२८८३५