Newspaper Tender

Source: Aarthik Dainik

Type : Bolpatra
Published Date : Apr 30, 2025
Deadline : June 1, 2025, noon
Type : Bolpatra

बोलपत्र आव्हानको सूचना - Lokmarga Dekhi Nagarpalika Mukhya Prasasanik Bhawan Jane Sadak Nirman, Mechinagar-07

मेचीनगर नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
इटाभट्टा, झापा कोशी प्रदेश, नेपाल

बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२/०१/१६

मेचीनगर नगरपालिकाको कार्यालयबाट तपसिल बमोजिमको लागि मिति २०८२/०१/१६ गते https://www.bolpatra.gov.np/egp मा ई बिड मार्फत सूचना आव्हान भएको हुदा आवस्यक कागजपत्रहरु संलग्न राखी रु ३००० (तिन हजार मात्र) पछि फिर्ता नहुने गरि श्री नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखामा रहेको यस कार्यालयको नाममा रहेको अन्तरिक राजस्व खाता न १०६०३०००००१००१०००००१ मा नगद जम्मा गरि ई-बिड को माध्यमबाट मात्र बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ थप सूचना https://www.bolpatra.gov.np/egp बाट हेर्न सकिनेछ ।

तपसिल :

अग्नि प्रसाद अधिकरी

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE