Newspaper Tender

Source: Kantipur

Type : Bolpatra
Published Date : Jul 11, 2025
Deadline : July 21, 2025, noon
Type : Bolpatra

अनलाइन कोर्स र लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS) तथा इन्जिनियरिङ उपकरण खरिदको लागि शिलबन्दी बोलपत्र आव्हान

काठमाडौं विश्वविद्यालय

शिलबन्दी बोलपत्र (Tender) को सूचना

(प्रकाशित मिति २०८२| ०३ |२७)

काठमाडौं विश्वविद्यालयद्वारा संचालित Higher Education Bridge Initiative (HEBI) अन्तर्गत Online Courses उत्पादन तथा Learning Management System (LMS) कार्यक्रम संचालन गर्नुपर्ने, स्कूल अफ इन्जिनियरिङ मेकानिकल ईन्जिनियरिङ्ग विभागको लागि तपशीलका उपकरणहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुले विश्वविद्यालयको website: https://www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको | कागजातहरु संलग्न गरि २०८२।०३।२७ मा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको मितिले Online Courses उत्पादन तथा Learning Management System (LMS) को हकमा १० दिन तथा मेकानिकल इंजिनियरिङ्ग विभागको लागि उपकरणहरुको हकमा १० दिन भित्र यस विश्वविद्यालयमा क्रम संख्या अनुसार छुट्टाछुटै गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र | फाराम रु १०००/- (एक हजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२३०००८ मा जम्मा गरेको सक्कल भौचर संलग्न गरी, केन्द्रिय कार्यालय धुलिखेलबाट लिन सकिने छ ( बघ विवरण https://www.ku.edu.np बाट लिन सकिनेछ ।)

रजिष्ट्रार
काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे ।


Search, Apply & Get Job: FREE