Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : May 05, 2025
Deadline : June 4, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वानको सूचना - Liquid Oxygen

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान 
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
महाराजगञ्ज, काठमाण्डौं

बोलपत्र आह्वानको सूचना

प्रकाशित मितिः २०८२/०१/२२

यस सेन्टरको लागि आवश्यक तपशिल अनुसारको सामान सप्लाई / आपूर्ति गर्न ईच्छुक फर्महरुबाट देहाय बमोजिम हुनेगरि बोलपत्र प्रस्ताव आह्वान गरिएको छ । बोलपत्र कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको website: https://bolpatra.gov.np/egp बाट अनलाइन मार्फत प्राप्त गर्न सकिनेछ । बोलपत्र प्रस्ताव इलेक्ट्रोनिक माध्यम ( https://bolpatra.gov.np/egp ) बाट मात्र पेश गर्नु पर्नेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र खरिद गरेको सक्कल भौचर र सक्कल विडबण्ड लिई आउनुहुन अनुरोध छ । विस्तृत जानकारीको लागि यस सेन्टरको सामान्य प्रशासन शाखामा सम्पर्क राख्नु हुन जानकारी गराईन्छ साथै रितपूर्वक दर्ता भएका बोलपत्रहरु निम्नानुसारको समय र मितिमा खोलिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । 


Search, Apply & Get Job: FREE