Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : May 07, 2025
Deadline : June 5, 2025, noon
Type : Bolpatra

आ.ब.०८१।८२ का लागि आवश्यक Lab & NICU Equipment आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बुढानिलकण्ठ - ७, हेपाली हाइट, काठमाडौं
फोन नं: ०१ ४३७०३७३, email: [email protected]. website: www.kioch.org

आ.ब.०८१।८२ का लागि आवश्यक Lab & NICU Equipment आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रथमपटक प्रकाशित मिति : २०८२ / ०१ / २४ )

यस इन्स्टिच्युटद्वारा सञ्चालित किओच काठमाडौँ बाल अस्पताल, बुढानीलकण्ठ ७, काठमाडौँमा आ.व. २०८१/८२ का लागि आवश्यक Lab & NICU Equipment खरिद गर्नुपर्ने भएकोले सो कार्य गर्न योग्यता पुगेका इच्छुक उत्पादक, फर्म / सप्लायर्स / कम्पनीबाट दर्ता प्रमाणपत्र, अद्यावधिक गरेको आधिकारिक इजाजत प्रमाणपत्र, मूल्य अभिवृद्धि कर प्रमाणपत्र, आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि, फाराम खरदि दस्तुर बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक, नक्साल शाखामा रहेको खाता नं. ००१०१००१०००२०६३ मा जम्मा गरेको बैंक भौचर तथा उल्लिखित धरौटी बापतको रकम इन्स्टिच्युटको सिद्धार्थ बैंक लिमिटेड, हात्तीसार शाखामा रहेको खाता नं. ५५५०७६३७१२७ | मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि गणना हुने गरी कम्तीमा १२० (एक सय बीस) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न राखी तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्ने तथा तल उल्लेखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयमा आआफ्नो बोलपत्रहरू पेस गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र बुझाउने र खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसपछि लगत्तै कार्यालय खुलेको दिन सो कार्य गरिनेछ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल

यो सूचना इन्स्टिच्युटको website: www.kioch.org.np मा पनि हेर्न सकिने छ ।


Search, Apply & Get Job: FREE