वाल माउन्टेड डीसी इन्भर्टर स्प्लिट टाइप एयर कन्डिसनिङ युनिट (५ kW) आपूर्तिका लागि सिलबन्दी दरभाउपत्र आह्वान

नेपाल टेलिकम 
(नेपाल दूरसञ्चार कम्पनी लि.) 
पावर विभाग, छाउनी ।
प्रथम पटक प्रकाशित मिति: २०८२१०६ । २६

सिलबन्दी दरभाउपत्र (कोटेसन): आह्वानको सूचना

NDCL/PD/SQ/01/082-83 for Supply & Delivery of Wall Mounted DC Inverter Split Type Air Conditioning Units (5kW)

यस कम्पनीका लागि Wall Mounted DC Inverter Split Type Air Conditioning Units (5kV) आवश्यक भएकोले आ.व.०८०|८१ सम्मको कर चुक्ता गरेका इच्छुक कम्पनी वा फर्मले यस कम्पनीको छाउनी काउन्टरमा रु. ३,०००।०० (अक्षरुपी रुपियाँ तीन हजार) मात्रमा | (फिर्ता नहुने) रकम बुझाई पावर विभागबाट उपलब्ध हुने सिलबन्दी दरभाउपत्र फारम खरिद गरी फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले २२ (बाइल) दिन बिहानको ११:४५ बजेभित्र यस पावर विभाग, छाउनीमा पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । दरभाउपत्रसँग रु. २२५०००।०० (अक्षरुपी दुई लाख पच्चीस हजार मात्र) को रकम नेपाल दूरसञ्चार कम्पनी लि., पावर विभाग, छाउनीको नाममा रहेको नविल बैंकको धरौटी खाता नं. ०३०१०१७५००९४० मा नगद जम्मा गरेको | सक्कल भौचर वा नेपाल राष्ट्र बैकबाट मान्यता प्राप्त क वर्गको बैंकबाट बैक जमानी पत्र संलग्न गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू अन्तिम मिति | २०८२२०७/१६ दिनको १२ बजे सो दिन बिदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिन) पावर विभाग छाउनीमा खोलिनेछ ।

सम्पर्क टॉलिफोन नं. ५३७२९०० ५९०५९४५


Search, Apply & Get Job: FREE