Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Oct 08, 2025
Deadline : Oct. 30, 2025, noon
Type : Bolpatra

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) मा अटोकेभ मेसिन (CSSD का लागि) खरिद कार्यका लागि पुनः बोलपत्र आह्वानको सूचना

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बूढानीलकण्ठ ७ पाली हाइट, काठमाडौं
फोन नं: ०१४३७०३७३, email: [email protected], website: www.kioch.org
पुनः बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२।०६।२२)

यस इन्स्टिच्युटद्वारा सञ्चालित फिओच- काठमाण्डौ बाल अस्पतालमा अ.व. २०७२/७३ का लागि Autoclave Machine (for CSSD) खरिदका लागि बोलपत्र न. १४- २०८२ २०८३) मिति २०८२/०४/०७ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरी आस्वान गरिएको बोलपत्र रद्द भएको हुनाले सो कार्यका लागि पुनः बोलपत्र आह्वान गरिएको छ। सो कार्य गर्न योग्यता पुगेका इच्छुक उत्पादक, फर्म/सप्लायर्स / कम्पनीबाट दत्त प्रमाणपत्र, अद्यावधिक गरेको आधिकारिक इजाजत प्रमाणपत्र मूल्य अभिवृद्धि कर प्रमाणपत्र, आ.व. २०७१/०७२ को कर चुक्ता प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि फाराम खरिद दस्तुर बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक, नक्साल शाखामा रहेको खाता नं. ००१०१००१०००२०६३ मा जम्मा गरेको बैंक भौचर तथा उल्लिखित धरौटी बापतको रकम इन्स्टिच्युटको सिद्धार्थ बैंक लिमिटेड, हात्तीसार शाखामा रहेको खाता नं. ५५५०७६३७९२७ मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि गणाना हुनेगरी कम्तीमा १२० ( एक सय बीस दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न राखी तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्ने तथा तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयमा आ-आफ्नो बोलपत्रहरू पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र बुझाउने र खोले दिन सार्वजनिक बिदा परेमा त्यसपछि लगत्ते कार्यालय खुलेको दिन सो कार्य गरिनेछ। अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

यो सूचना इन्स्टिच्युटको website: www.kioch.org.np मा पनि हेर्न सकिनछ ।


Search, Apply & Get Job: FREE