Newspaper Tender

Source: Gorkhapatra

Published Date : Oct 27, 2025
Deadline : Nov. 11, 2025, noon

Invitation For Proposal For The Procurement Of Refrigerated Van

KIOCH
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बूढानीलकण्ठ नगरपालिका ७ हेपाली हाइट, काठमाडौं 
फोन नं. ०१ ४३७०३७३ email: [email protected]

आ.व. ०८२/८३ का लागि आवश्यक Refrigerated Van खरिद सम्बन्धी प्रस्ताव आह्वानको सूचना ।

दरभाउपत्र नं. ३६-२०८२/८३
(प्रथम पटक प्रकाशित मिति: २०८२|०७|१०)

यस इन्स्टिच्युटले सार्वजनिक खरिद नियमावली २०६४ ( दसौं संशोधन सहित) को दफा ३१ (ख) तथा किओच आर्थिक विनियमावली २०७७ को दफा ७९ बमोजिम Catalogue Shopping विधिबाट तपसिलको स्पेसिफिकेसन अनुसारको |Refrigerated Van खरिद गर्नुपर्ने भएकोले सो आपूर्ति गर्न योग्यता पुगेका इच्छुक उत्पादक कम्पनी वा आधिकारिक विक्रेताले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र Specification, Brochure तथा आर्थिक प्रस्ताव इन्स्टिच्युटको कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ । 

Refrigerated Van को स्पेसिफिकेसन

  • Engine Capacity: Min 1350 CC
  • Fuel Type: Diesel
  • Power: Min 65 HP
  • Torque: Min 140 NM
  • Temperature: Min -10 Deg C
  • Wheel Base: Min 2200 mm standard

यो सूचना इन्स्टिच्युटको website: www.kioch.org.np मा पनि हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE