Newspaper Tender

Source: Gorkhapatra

Published Date : Oct 27, 2025
Deadline : Nov. 11, 2025, noon

Invitation For Proposal For The Procurement Of Ambulance

KIOCH
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बूढानीलकण्ठ नगरपालिका ७ हेपाली हाइट, काठमाडौं 
फोन नं. ०१ ४३७०३७३, email: [email protected]

आ.ब. ०८२/८३ का लागि आवश्यक Ambulance खरिद सम्बन्धी प्रस्ताव आह्वानको सूचना ।

दरभाउपत्र नं. ३५-२०८२/८३
(प्रथम पटक प्रकाशित मिति: २०८२/०७/१०)

यस इन्स्टिच्युटले सार्वजनिक खरिद नियमावली २०६४ ( दसौं संशोधन सहित) को दफा ३१ (ख) तथा किच- आर्थिक विनियमावली २०७७ को दफा ७९ बमोजिम Catalogue Shopping विधिवाट तपसिलको स्पेसिफिकेसन अनुसारको Ambulance खरिद गर्नुपर्ने भएकोले सो आपूर्ति गर्न योग्यता पुगेका इच्छुक उत्पादक कम्पनी वा आधिकारिक विक्रेताले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र Specification, |Brochure तथा आर्थिक प्रस्ताव इन्स्टिच्युटको कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Ambulance को स्पेसिफिकेसन

  • Engine: 2000 CC & Above, diesel
  • Power: 170 PS & Above
  • Transmission: 4WD/2WD
  • Min. ground clearance: 185mm
  • Patient Cabin: Large rear cabin with essential medical equipment provided as standard

Main and Sub Stretcher, Fixed Cabinet, provision for Oxygen Cylinder, fire extinguisher, Bench Seat with seatbelts, under-seat storage, Movable Light, LED Lamps, IV Hook.

यो सूचना इन्स्टिच्युटको website: www.kioch.org.np मा पनि हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE