Government of Nepal
Ministry of Urban Development
Department of Urban Development and Building Construction
Federal Urban Development and Building Construction Office, Kailali
Invitation for Online Bids
Date of Publication: 2082/03/12 (26th June, 2025)
Federal Urban Development and Building Construction Office, Kailali, invites electronic bids from eligible bidders for the following works under NCB Bidding Procedure (Single Stage Two Envelope). For more details, visit www.bolpatra.gov.np/egp.

आर्थिक प्रस्ताव खोल्ने सम्वन्धी सूचना
यस कार्यालयबाट तपसिलका निर्माण कार्यका लागि प्रकाशित वोलपत्र आब्हानको सूचना अनुसार EGP मार्फत दाखिला हुन आएका तपशिलका वोलपत्रदाताहरुको प्राविधिक प्रस्ताव सारभूतरुपमा सफल भएकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ को उपनियम ५ बमोजिम उक्त वोलपत्रहरुको आर्थिक प्रस्ताव मिति २०८२/०३/१९ गते दिनको १३:०० वजे खोलिने भएकाले सम्वन्धित वोलपत्रदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
