सामाजिक विकास कार्यालयz
धनगढी, कैलाली
E-Bidding मार्फत बोलपत्र आह्वान सम्बन्धी सूचना
पहिलोपटक प्रकासित मितिः २०८२/०७/०८
यस कार्यालयको आ.व. २०८२ / ०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलका कार्य गर्नुपर्ने भएको हुँदा इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले रितपूर्वक बोलपत्र पेश गर्नहुन यो सूचना पेश गरिएको छ । विस्तृत जानकारीको लागि website: bolpatra.gov.np/egp हेर्न सकिनेछ ।

कार्यालय प्रमुख