काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
बानेश्वर शाखा कार्यालय
Leakage Control कार्यका लागि e-bidding मार्फत बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२|०५|०८
यस काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा अन्तर्गत विभिन्न स्थानहरूमा चुहावट नियन्त्रणका "Leakages Control Works At Different places under KUKL Baneshwor Branch Office Within 6 Wards of KMC (9, 10, 29, 30, 31, 32 ) ” विषयक लिक मर्मत कार्य गर्नुपर्ने भएको हुँदा नेपाल सरकारको सम्बन्धित कार्यालयमा दर्ता भएका इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूबाट रीतपूर्वक बोलपत्र (e-Bidding) आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि PPMO को Website www.bolpatra.gov.np मा गई बोलपत्र पेश गर्नुहुन जानकारी गराइन्छ ।