Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Type : Bolpatra
Published Date : Jun 12, 2025
Deadline : July 3, 2025, noon
Type : Bolpatra

Invitation for Bids For Operation of Public Canteen

नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
गौचर, काठमाडौं 
कर्पोरेट महाशाखा

फोन नं: ०१-४११३०३३, एक्सटेन्सन नं: २४९७ / ४०१५ 

Public Canteen सञ्चालन गर्ने सम्बन्धी खुला बोलपत्र आव्हानको सूचना

( सूचना प्रकाशित मितिः २०८२/०२/२९ गते)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको एयर कार्गो कम्प्लेक्स परिसरको ५२ वर्गमिटर क्षेत्रफलमा रहेको Public Canteen को ५ (पाँच) वर्षको न्यूनतम ठेक रकम रु ७९, ८५, ३८९/- (अक्षरुपी उनासी लाख पचासी हजार तीन सय उनानब्बे रुपैया मात्र कायम गरी बढाबढ प्रक्रियाद्वारा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट क्याफे / होटल रेष्टुरेण्ट / चमेनागृह / क्याटरिङ सेवा सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक संस्था / फर्म / कम्पनीले यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन (२०८२ / ०३ / १८ गते) भित्र राष्ट्रिय वाणिज्य बैंक लि., गौचर, काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) को नाममा रहेको चल्ती खाता नंम्बर १६९०१००००००११००६ मा रु. ३,३९०/- अक्षरुपी तीन हजार तीन सय नब्बे रुपैया) जम्मा गरी सोको सक्कल भौचर तथा अन्य आवश्यक कागजात पेश गरी कार्यालय समयमा बोलपत्र खरिद गरी २२औं दिन (२०८२ / ०३ / १९ गते) को १२ बजे भित्र यस कार्यालयको कर्पोरेट महाशाखामा बोलपत्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्र सम्बन्धी विस्तृत सूचना यस कार्यालयको website: www.tiairport.com.np तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको website caanepal.gov.np मा समेत उपलब्ध छ |


Search, Apply & Get Job: FREE