उर्लाबारी बहुमुखी क्याम्पस
उर्लाबारी-४, मोरङ्ग, ९८५-२०४२७००
बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति: २०८२/०६/०५
यस क्याम्पसको “ Construction of Class Room Building at Urlabari | Multiple Campus” सम्बन्धित बोलपत्र सूचना IFB No: UMC-Bldng- W-NCB-01-082/83, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ । बिस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्नु हुन तथा सम्बन्धित Website (http://bolpatra.gov.np/egp हेर्नु हुन जानकारी गराईन्छ ।
क्याम्पस प्रमुख