भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस
झुम्का, सुनसरी
बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति: २०८२/०४/२२
यस क्याम्पसको बोलपत्र सम्बन्धि सूचना IFB No: BSMC/NCB/01/082/083, Construction of Bhadgaun Sinuwari Multiple Campus Administrative Building, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ, विस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्नु हुन तथा सम्बन्धित Website (http://bolpatra.gov.np/egp visit गर्नुहुन अनुरोध छ ।
क्याम्पस प्रमुख