Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Oct 14, 2025
Deadline : Nov. 14, 2025, noon
Type : Bolpatra

Invitation For Bid For Supply And Delivery Of Desktops And Laptops

नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं
सूचना प्रकाशित मिति २०८२/०६/२८ 

e-GP मार्फत बोलपत्र आव्हानको सूचना

यस विभागको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम देहाय अनुसारका उपकरणहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म, संस्था, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र E Bidding मार्फत बोलपत्र खरिद गरी ३१ औं दिन दिनको १२:०० बजे सम्म पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । बोलपत्र पाइने स्थान, दस्तुर, बिडबण्ड पेश गर्ने, खोल्ने स्थान लगायतका विस्तृत विवरण सहितको सूचना यस विभागको website: www.ird.gov.np र सूचना पाटीमा समेत राखिएको साथै बोलपत्र सम्बन्धी कागजात www.bolpatra.gov.np/egp मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल


Search, Apply & Get Job: FREE