नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
प्राप्ति शाखा, गौचर, काठमाडौं ।
बोलपत्र (e-bid) आह्वानको सूचना !
प्रकाशित मिति: २०८२|०७/१२ ( 29th Oct., 2025)
यस कार्यालयका लागि आवश्यक Supply and Delivery of Condensing Fans for Chiller and Air Filters for Air Handling Units for Central Air Conditioning System at TIACAO, NCB/08/PROSEC/2082/83 खरिद सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आह्वान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धी सम्पूर्ण काम / कारबाहीका लागि PPMO को website: www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।