नेपाल पुलिस स्कुल, साँगा, काभ्रे
प्रथम पटक प्रकाशित मिति: २०८१/५/२०
यस बिद्यालयको लागि आ. व. २०८१/०८२ मा आवश्यक पर्ने (स्टेशनरी सम्बन्धि, इलेक्ट्रिक सम्बन्धि, सरसफाई सम्बन्धि, फर्निचर सम्बन्धि र प्लम्बर सम्बन्धि ) सामाग्रीहरू खरिदको लागि आपूर्तिकर्ता छनौट गर्नु पर्ने भएकाले इच्छुक फर्म/कम्पनीले www.nps.edu.np बाट बिस्तृत जानकारी लिई शिलबन्दी प्रस्ताव पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ।