Newspaper Tender

Source: Gorkhapatra

Published Date : May 07, 2025
Deadline : May 14, 2025, noon

प्रोपाईटरी सामान खरिद सम्बन्धी - Host PC Monoplane Revised II No HDD

त्रि.वि, चिकित्सा शास्त्र अध्ययन संस्थान 
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
महाराजगञ्ज, काठमाण्डौं ।

प्रोपाईटरी सामान खरिद सम्बन्धी

सूचना प्रकाशित मिति: २०८२/०१ /२४

यस सेन्टरमा रहेको Cathlab Machine (Alura Xper FD10) को लागि तपशिल अनुसारको सामान खरिद गर्नु पर्ने भएको हुँदा उक्त मेसिनमा लाग्ने प्रोपाईटरी सामान सप्लाई गर्न सम्बन्धित कम्पनीको अधिकृत बिक्रेताले यो सूचना प्रकाशित भएको मितिले ७ ( मिति २०८२।०१।३० गते ५ बजे भित्र ) दिन भित्रमा उक्त सामान आपूर्ति गर्न लाग्ने दररेट सहितको कोटेशन र उक्त सामानको वारेण्टी सम्बन्धी कागजात, अधिकृत बिक्रेताको प्रमाणपत्र, फर्म दर्ताको प्रमाणपत्र, प्यान / भ्याटको प्रमाणपत्र र आ.ब. २०८०००८१ करचुक्त प्रमाणपत्रहरुको प्रतिलिपी सहीत यस सेन्टरको सामान्य प्रशासन शाखामा दररेट सहितको प्रस्ताव पेश गर्नुहुन सम्बन्धीत सबैको लागि जानकारी गराईन्छ ।

Parts Name: Host PC Monoplane Revised II No HDD

Model No: Philips Cathlab Machine (Alura Xper FD10)


Search, Apply & Get Job: FREE