Newspaper Tender

Source: Gorkhapatra

Published Date : Jun 29, 2025
Deadline : July 28, 2025, noon

नेपाल टेलिकमद्वारा मधेश प्रदेशमा FTTH का लागि Optical Distribution Network स्थापनाकाे ई-हस्तान्तरण कार्यकाे आपूर्तिका लागि E-Bidding सूचना

E-Bidding सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२ असार १५ गते)

१. नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड), प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेश, श्रीपुर, Optical Distribution Network Installation, Testing and Handover Work for FTTH in Madhesh Province आवश्यक भएको हुँदा सोको आपूर्ति गर्न/गराउन बोलपत्र आह्वान गर्दछः

२. बोलपत्र सम्बन्धी कागजात PPMO को www.bolpatra.gov.np/egp मा उपलब्ध हुनेछ । बोलपत्र पेश गर्न इच्छुक फर्म/संस्था/ कम्पनीले बोलपत्र कागजातमा तोकिए बमोजिमको रकम पछि फिर्ता नहुने गरी वीरगञ्जस्थित Kumari Bank Limited मा यस प्रादेशिक निर्देशनालयको नाममा रहेको खाता Nepal Telecom Cash Card / MPOS / ERC-Birgunj A/C No. 0030246104100001 मा कार्यालय समय सम्ममा नगद जम्मा गर्नुपर्नेछ ।

३. Pre-Bid Meeting मिति २०८२ साउन ६ गते अपराह्न १२ः३० बजे प्रादेशिक निर्देशनालय वीरगञ्जमा हुनेछ ।

४. बोलपत्र दर्ता गर्ने / खोल्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै बोलपत्र दर्ता गर्ने तथा खोल्ने कार्य गरिनेछ ।

नेपाल टेलिकम
प्रादेशिक निर्देशनालय वीरगञ्ज,
मधेश प्रदेश, पर्सा फोन नं.:- ०५१-५२०४४४ / ५२२१११


Search, Apply & Get Job: FREE