पशुपति क्षेत्र विकास कोष
देवउद्यान गौशाला, काठमाडौं
बोलपत्र आह्वानको सूचना
(ई-बिड मार्फत मात्र )
SUPPLY AND DELIVERY OF WORSHIP GOODS FOR LORD SHREE PASHUPATINATH AND VASHUKI NATH कार्य
(सूचना प्रकाशित मिति: २०८२ / ०२ / ०७, 21 MAY 2025 )
IFB No. PADT/NCB/Goods/2081-082/T11
बोलपत्र हेर्न तथा अपलोड गर्न PPMO website at www.bolpatra. gov.np/egp मा login गर्नुहुन यो सूचना जारी गरिएको छ । अन्य विस्तृत जानकारीका लागि कोषको सार्वजनिक खरिद महाशाखामा सम्पर्क राख्न समेत सूचित गरिन्छ। सम्पर्क न. ( फोन नं. ०१-४५७०७६४)