Newspaper Tender

Source: Annapurna Post

Tender Category : Fabrication
Type : Bolpatra
Published Date : Jan 24, 2022
Deadline : Jan. 25, 2022, 11:55 p.m.
Type : Bolpatra
Views : 163

Fabrication of steel parts and transportation upto roadheads of Labuwa khola, Rawa khola, Thiguwa Wadetar, Puwaredhap Suspension, Triyuga Khola & Andheri Suspension Trail Bridges of Udaypur & Khotang districts

प्रदेश सरकार 
भौतिक पूर्वाधार विकास मन्त्रालय 
यातायात पूर्वाधार निर्देशनालय 
पूर्वाधार विकास कार्यालय
उदयपुर ,प्रदेश नं. १ 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
(प्रकाशित मिति : २०७४/१०/०४) 

यस कार्यालयको बार्षिक कार्यक्रम अनुसार झोलुङ्गे पूल तर्फका तपसिल बमोजिमको ठेक्काहरुको लागि मिति २०७४।०८।०२ मा प्रकाशित सूचना अनुसार E-Submission बाट दर्ता भई तपसिलमा उल्लेखित वोलपत्र न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्विकृतीको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनको लागि प्रकाशित मितिदेखि ७सात) दिने सूचना प्रकाशित गरिएको छ । साथै सार्वजनिक खरिद ऐन, २०६३ दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सवै वोलपत्रदाताहरुलाई समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

तपसिल 

सि.
नं.
ठेक्का न.कार्यको विवरणबोलपत्रदाताको नाम
ठेगाना
कवोल रकम
(मु.अ.कर समेत) रु
IDO/UDA/
NCB/G/
SB/01/078-
079
Fabrication of steel parts and transportation
upto roadheads of Labuwa khola, Rawa
khola, Thiguwa Wadetar, Puwaredhap
Suspension, Triyuga Khola & Andheri
Suspension Trail Bridges of Udaypur &
Khotang districts.
Mainawati Steel,
Biratnagar
९५,७४,७६०/७७


Search, Apply & Get Job: FREE