WOREC Nepal

NGO / INGO / Development Projects

Published Date : Jun 24, 2022
Deadline : July 8, 2022, 11:55 p.m.
Tags :
Views : 1927

सूची दर्ता सहित दरभाउ लागि आह्वान (EOI)

महिला पुनस्र्थापना केन्द्र (ओरेक) बालकुमारी, ललितपुर
आ. व.२०७९/०८० का लागि
सूची दर्ता सहित दरभाउ लागि आह्वान (EOI)

आह्वान गरिएको वस्तु तथा सेवाहरुको विवरण

१. कम्प्युटर,प्रिन्टर, फोटोकपी मेशिन, जेनेरेटर, ईन्भर्टर, टेलिफोन तथा ईन्टरकमका सामान, मर्मत तथा पार्टपुर्जाहरु –(कार्यालय प्रयोजनका लागि विद्युतीय उपकरणहरु )१०. फर्निचरका सामग्री (दराज, कुर्सी, टेवल, कार्पेट, आदि कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीहरु)
२. होटल सेवा प्रदायक कार्यक्रम/तालिमहरु संचालनका लागि हल, भोजन तथा आवास सहित११. डिजाईन तथा छापाखाना स्क्रिन प्रिन्ट, फ्लेक्स, कपडा ब्यानर छपाइ आदी
३. लत्ता कपडा (बेडीङ्ग सेट, महिला, बच्चाका लागि आवश्यक पर्ने कपडा र तयारी कपडा )१२. कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामाग्रीहरु/फोटोकपी तथा प्रिन्ट
४. सवारी साधन तथा इन्धन साधन मर्मत तथा पार्टपुर्जाहरु१३. प्लम्बर,तथा ईलेक्ट्रिसियन मर्मत सम्भार
५. भाडामा उपलबध गराउने व्यक्ती वा संस्था (सवारी साधन, साउण्ड सिष्टम, )१४. दैनिक उपभोगको खाद्यान्न सामाग्रीहरु तथा अखाद्य सामग्रीहरु
६. खाने पानी तथा ट्याङ्करको पानी आपुर्ती सेवा१५. बिमा सम्बन्धी कार्य गर्ने सेवा प्रदायक
७. औषधी तथा उपकरणहरु/सामग्रीहरु१६. विज्ञापन एजेन्सी सेवा प्रदायक
८. हवाईजहाज टिकट(आन्तरिक तथा बाह्य )१७. दैनिक भान्सामा उपयोग हुने भाँडाकुँडा
९. कुरियर सेवा (आन्तरिक तथा बाह्य ) प्रदायक१८. कार्यालय निर्माण तथा मर्मत सम्भार

  •  महिला अधिकारमुखी दृष्टिकोणबाट महिला अधिकार, लैङ्गिक विभेदमा आधारित हिंसा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, दिगो विकास लक्ष्य लगायत समग्र मानव अधिकारको बिषयमा सहजीकरण र विश्लेषण गर्ने ब्यक्ति, फर्म वा संस्था 
  • सम्पादक (बुक, पत्रिका, प्रतिवेदन  सम्पादक, अनुवादकको अनुभव भएको ( नेपाली र अंगे्रजी )
  • परियोजनाको प्रस्तावना, लेखनकर्ता, प्रशिक्षक/सहजकर्ताहरु
  • नीतिगत बिवेचनात्मक लेख, तालिम निर्देशिका, महिला अधिकार, लैङ्गिक विभेदमा आधारित हिंसा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, दिगो विकास लक्ष्य, संस्थाको रणनीतिक योजना, नीति तथा कार्यबिधि लगायतका बिषयमा बिश्लेषणात्मक प्रतिबेदनहरु लेख्न सक्ने विज्ञता हासिल गरेको व्यक्ति वा संस्था (Experts on Policy Document Writing, Manual Writing, Violence Against Women and  Economic Social & Cultural Rights, SDGs, etc.)
  • लैङ्गिक समानता तथा महिलामुखी दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गर्ने अध्येता वा अनुसन्धानकर्ता
  • Video Animation, Video Documentary, Illustrator, Web designing and hosting

आवश्यक कागजातहरु

  • आवेदन पत्र
  • फर्म रजिस्ट्रेसन भएको प्रमाण पत्रको प्रतिलिपि (नवीकरण सहित), कर चुक्ता प्रमाण पत्र
  • मु.अ. करमा (VAT)÷स्थाई लेखा नम्बर (PAN) मा  दर्ता भएको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  • व्यक्तिको हकमा CV र Letter of Interest, PAN/VATको प्रतिलिपि

नोटः माथि उल्लेखित सामग्रीहरु आपूर्ति र सेवा प्रदान गर्न इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजात सहित सूची दर्ता गराई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले पन्ध्र दिन भित्रमा कार्यालय वा ईमेल मार्फत पेश गर्नुहुन सूचित गरिन्छ । सूची दर्ता गराए पश्चात विस्तृत सामाग्री तथा सेवाको सूची कार्यालयबाट प्राप्त गरी दरभाउ सहित उलपब्ध गराउनुहुन जानकारी गराईन्छ ।

०१–५१८६०७३÷१६६००१७८९१०
सम्पर्क न ः ९८५१०६४४४२
Website: www.worecnepal.org, [email protected]


Search, Apply & Get Job: FREE