त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय
बल्खु, काठमाडौं
Electrical cargo Van आपुर्ति सम्बन्धी विद्युतीय बोलपत्र (E-Biding) आव्हान गरिएको सूचना
प्रथम पटक प्रशाशित मिति २०८२/०२/०२
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र यस अन्तर्गतका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुको प्रयोजनको लागि ४ थान Electrical cargo Van Single Stage Single Envelope National Competitive Bidding खरिद प्रक्रियाद्वारा खरिद गर्नु पर्ने भएको हुँदा योग्य बोलपत्रदाताहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO ) को e-GP प्रणालीको पोर्टल https://bolpatra.gov.np मार्फत निम्न उल्लेखित विवरण बमोजिम रितपुर्वक बोलपत्र बुझाउन आव्हान गर्दछौं ।
तपशिल:

परीक्षा नियन्त्रक