नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
बबरमहल, काठमाडौं, नेपाल
Electric Scooter खरिद गर्ने बारेको बोलपत्र आव्हानको सूचना
ठेका सूचना नं.: PSD/G/NCB-8/2081/82
प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०२/२३ गते
आ.व. 2082/83 को लागि UPU को सहयोगमा हुलाक सेवा विभागलाई Electric Scooter विद्युतीय वोलपत्र मार्फत खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक संस्था / फर्म/कम्पनी/ आधिकारिक बिक्रेताहरूले बोलपत्र फाराममा उल्लेखित शर्त बमोजिमको रित पुरा गरी देहायमा उल्लेख गरिए अनुसार e-bidding portal www.bolpatra.gov.np/egp मार्फत बोलपत्र पेश गर्न यो सुचना आसान गरिन्छ ।
शर्तहरु :
१. बोलपत्र फाराम egp System को www.bolpatra.gov.np/egp बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।
२. इजाजत प्राप्त इच्छुक योग्य इच्छुक संस्था/फर्म/कम्पनी/ आधिकारिक विक्रेताहरुले बोलपत्र पेश गर्नु अथि e-Gp System या register गर्नुपर्ने छ । भोलपत्र दस्तुर बापत रु. ३,०००.०० तीन हजार पछि फर्ता नहने गरी देहायको बैंकमा जम्मा गर्नुपर्नेछ ।
बोलपत्र दस्तुर जम्मा गर्ने प्रयोजनको लागि विवरण:
बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखा कार्यालय
कार्यालयको नाम : कोष तथा लेखा नियन्त्रक कार्यालय
राजश्व शिर्षक नं. १४२२९ (अन्य प्रशासनिक शुल्क)
कोड नं. ३२५८०३३५०२
कार्यालय बाता नं. क-१-१-९९९
३. बोलपत्रदाताले वि सेक्यूरिटी बापतको रकम रु. १,२५,००००० (एक लाख पच्चीस हजार मात्र) को.ले.नि.का. बबरमहलको नाममा रहेको १२०१२००००१००२५२४ नम्बरको नेपाल राष्ट्र बैंक थापाथली स्थित धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा मोही रकम बरावर बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिनको अवधि रहेको मान्यता प्राप्त बैंकको बैंक जमानत पत्र बिड वण्ड) Scan गरी पेश गर्नुपर्नेछ ।
४. इच्छुक बोलपत्रदाताले www.bolpatra.gov.np/egp मा विद्युतिय माध्यमबाट २०६२/०३/२३ गते १२:०० बजे भित्र pdf format मा बोलपत्र तयार गरी अनलाइन प्रणाली मार्फन पेण गर्नुपर्नेछ ।
५. बोलपत्रदाताले पेश गरेको बोलपत्रको सक्कल प्रति बोलपत्र पेश गर्ने अन्तिम मितिबाट ५ पांच) दिन भित्रमा यस विभागमा पेश गर्नुपर्नेछ । बोलपत्रदाताले पेश गरेका कागजपत्रहरूको प्रतिलिपि सम्बन्धित फर्म/कम्पनीवाट प्रमाणित भएको हुनुपर्नेछ ।
६. विद्युतीय माध्यमबाट www.bolpatra.gov.np/egp मा upload भएका बोलपत्रहरु २०८२/०३/२३ गते २:०० भजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएको कारणले मात्र बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
७. विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्ने सम्बन्धी प्राविधिक जानकारी लिन आवश्यक ठानेमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
८. बोलपत्र पेश गर्ने अन्तिम दिन र बोलपत्र खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्य लगते कार्यालय खुलेक दिनमा हुनेछ ।
९. बोलपत्र फारामगाथ फर्म वा कम्पनी दर्ता प्रमाण पत्र नवीकरण सहित सम्बन्धित निकायचाट व्यवसाय संचालन गर्ने इंजाजत पत्र, आधिकारिक विक्रेता भएको प्रमाण पत्र, मु.अ.क./ स्थाई लेखा नम्बर दर्ता प्रमाण पत्र, आ.ब. २०८०/८१ को कर चुक्ता प्रमाणपत्र र कानून बमोजिमको स्वघोषणा पत्र पेश गर्नुपर्नेछ ।
१०. यो सूचनामा उल्लेख नभएका कुराहरु बोलपत्रमा कागजात, सार्वजनिक खरिद ऐन, २०६३ नया नियमावली २०६४ र प्रचलित नेपाल कानून अनुसार हुनेछ ।
११. यस वारेमा गप युकून आवश्यक परेमा हुलाक सेवा विभागको सम्पर्क नम्बर ०१-५३५४८५१ मा सम्पर्क गर्न सकिने छ ।