नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं
e-GP मार्फत बोलपत्र आव्हानको सूचना
मिति २०८२/०२/०५
यस विभागको लागि देहाय अनुसारको Computer Server खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजतप्राप्त आपूर्तिकर्ता फर्म/कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र E-Bidding मार्फत बोलपत्र खरिद गरी ३१ औं दिन दिनको १२:०० बजे सम्म पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । बोलपत्र पाइने स्थान, दस्तुर, बोलपत्र पेश गर्ने, खोल्ने स्थान लगायतका विस्तृत विवरण सहितको सूचना यस विभागको website: www.ird.gov.np र सूचना पाटीमा समेत राखिएको छ साथै बोलपत्र सम्बन्धी कागजात www.bolpatra.gov.np/egp मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
