e-GP मार्फत सिलबन्दी दरभाउपत्र आव्हानको सूचना - Procurement of Desktop, Laptop and Printers

नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं

e-GP मार्फत सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

दोश्रो पटक सूचना प्रकाशित मिति : २०८२ / ०१ / १६

यस विभागको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम देहाय अनुसारको उपकरणहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म, संस्था, यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र E-Bidding मार्फत दरभाउपत्र खरिद गरी १६ औं दिन दिनको १२:०० बजे सम्म पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । दरभाउपत्र पाइने स्थान, दस्तुर, विडवण्ड, पेश गर्ने, खोल्ने स्थान लगायतका विस्तृत विवरण सहितको सूचना यस विभागको website: https://www.ird.gov.np र सूचना पाटीमा समेत राखिएको साथै बोलपत्र सम्बन्धी कागजात https://www.bolpatra.gov.np/egp मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 

तपसिल 


Search, Apply & Get Job: FREE