शिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना - Supply of Miscellaneous Items

त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज 

शिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना

प्रकाशित मिति: २०८१ / १२ / ३१

यस अस्पतालको लागि निम्नानुसारका औषधी तथा औषधीजन्य सामग्रीहरू खरिद गर्नका लागि शिलबन्दी | बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक ईजाजत प्राप्त फर्महरूले हिमालयन बैंक | लि. महाराजगञ्ज शाखाको चल्ती खाता नं.) ००२००५५३६५००१८ मा रु.५,०००।०० (अक्षेरुपी पाँच हजार मात्र) जम्मा गरी (फिर्ता नहुने गरी) E Bidding ( https://www.bolpatra.gov.np ) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । विस्तृत जानकारीको लागि यस अस्पतालको सामान्य प्रशासन शाखा (क) मा सम्पर्क राख्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र फारम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE