त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
E-Bidding का माध्यमबाट बोलपत्र आह्वान गरिएको सूचना
प्रकाशित मिति: २०८२|0२|२९
यस अस्पतालको सुरेश वाग्ले स्मृति केन्द्र भवनमा रहेको Bone Marrow Transplant Ward VIP/VVIP | Ward मा Interior Design को कार्य तुरुन्त गर्नुपर्ने भएकाले ई-बोलपत्र आह्वान गरिएको छ। ई-बोलपत्र खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले आवश्यक कागजात सहित हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौंको चल्ती हिसाब न खाता नं. ००२००५५३६५००१८ मा रु.३,०००।०० (तीन हजार मात्र) को रकम जम्मा गरी (फिर्ता नहुने गरी) www.bolpatra.gov.np मार्फत E-Bidding खरिद गरी पेश गर्न सकिनेछ। ई-बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले ई-बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।
