Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Aug 12, 2025
Deadline : Sept. 12, 2025, noon
Type : Bolpatra

सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान सूचना - शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं

शिक्षण असपताल, महाराजगञ्ज, काठमाडौं, नेपाल

सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना 

प्रकाशित मिति: २०८२।०४।२७

यस अस्पतालका लागि आवश्यक सामग्रीहरू खरिद गर्नका लागि विद्युतीय बोलपत्र आह्वान गरिएको छ । बोलपत्र फाराम खरिद गर्न इच्छुक इजाजत प्राप्त फर्महरूले हिमालयन बैंक लि., महाराजगञ्ज शाखाको खाता नं. ००२००५५३६५००१८ मा रकम जम्मा गरी (फिर्ता नहुने गरी) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शाखा क मा सम्पर्क राख्न सकिनेछ ।


Search, Apply & Get Job: FREE