Newspaper Tender

Source: Gorkhapatra

Published Date : Jul 18, 2025
Deadline : Aug. 17, 2025, noon

परीक्षा नियन्त्रण कार्यालयका लागि स्टेशनरी, छपाई तथा फोटोकपी/प्रिन्टर टोनर सामग्री आपूर्तिका लागि E-Bidding मार्फत बोलपत्र आव्हान

त्रिभुवन विश्वविद्यालय 
परीक्षा नियन्त्रण कार्यालय, बल्खु

E-Bidding को माध्यमबाट बोलपत्र आव्हान गरिएको सूचना

(प्रकाशित मिति २०८२/०४/०२)

यस परीक्षा नियन्त्रण कार्यालयको लागि निम्नानुसारका मालसामानहरु खरिद गर्न निम्न शर्तहरुको अधिनमा रहने गरी E-Bidding को माध्यमबाट बोलपत्र आवहान गरिएको छ ।

माथि उल्लेखित सामानहरुको बोलपत्र पेश गर्न इच्छुक इजाजत प्राप्त फर्मले इ-बोलपत्रको माध्यमबाट तोकिएको प्रक्रिया पूरा गरी www.bolpatra.gov.np/egp बाट बोलपत्र सम्बन्धी कागजात प्राप्त गर्न र पेश गर्न सकिनेछ । बोलपत्र फाराम माथि उल्लेखित मिति र समयमा उपस्थित अधिकार प्राप्त प्रतिनिधिहरूको रोहबरमा प्रतिनिधिको परिचय खुल्ने प्रमाण महित ( उपस्थित नभएपनि यस कार्यालयको बैठक कक्षमा खोलिनेछ । तोकिएको दिन सार्वजनिक विदा परेमा सो को भालिपल्ट खोलिनेछ । म्याद नाघी आएका तथा रितपूर्वक नआएका बोलपत्र माथि कुनै कारवाही गरिने छैन । विस्तृत जानकारीको लागि यस कार्यालयको सामान्य प्रशासन शाखा अथवा स्टोर शाखामा सम्पर्क राख्न सकिनेछ ।

परीक्षा नियन्त्रक


Search, Apply & Get Job: FREE