Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jun 29, 2025
Deadline : July 28, 2025, noon
Type : Bolpatra

नेपाली सेनाको सामग्री खरिद सम्बन्धी E-Bidding सूचना

बोलपत्र आव्हानको सूचना
सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा

नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको बोलपत्र आव्हानको सूचना

(प्रकाशित मिति २०८२/०३/१५ गते)

१. नेपाली सेनाको लागि आ.ब. ०८१/८२ मा आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुंदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यसै सूचनाद्वारा यो बोलपत्र आव्हान गरिएको छ ।

२. बोलपत्रदाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत बिड गर्नु हुन र उक्त सिष्टममा अपलोड भएको बोलपत्र सम्बन्ध कागजातमा उल्लेख भए अनुसारको राजश्व / धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नु हुन । साथै, सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०१-५९७९१२६ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराईन्छ ।


Search, Apply & Get Job: FREE