Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 05, 2025
Deadline : June 4, 2025, noon
Type : Bolpatra

सिलवन्दी वोलपत्र (e-bid ) आव्हानको सूचना - Supply, Delivery and Installation of Devices and Equipment

नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
प्राप्ती शाखा, गौचर, काठमाडौं ।

सिलवन्दी वोलपत्र (e-bid ) आव्हानको सूचना

प्रकाशित मिति: २०८२।०१।२२ ( 5th May, 2025)

यस कार्यालयको लागि आवश्यक तपसिल बमोजिमका सामानहरू खरिद गर्ने सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आव्हान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धि सम्पूर्ण काम / कारवाहीको लागि PPMO को website: https://www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE