Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 27, 2025
Deadline : June 26, 2025, noon
Type : Bolpatra

बोलपत्र (e-bid) आव्हानको सूचना - Supply, Delivery And Installation Of Bird Repellent Devices

नेपाल नागरिक उड्डयन प्राधिकरण 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
प्राप्ती शाखा, गौचर, काठमाडौं ।

बोलपत्र (e-bid) आव्हानको सूचना

प्रकाशित मिति २०८२।०२।१३ (27th May, 2025)

यस कार्यालयको लागि आवश्यक "Supply, Delivery and Installation of Bird Repellent Devices, NCB/47/ PROSEC / 2081/82" खरिद सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आव्हान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धि सम्पूर्ण काम / कारवाहीको लागि PPMO को website www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE