नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
प्राप्ती शाखा, गौचर, काठमाडौं ।
वोलपत्र (E-bid) आव्हानको सूचना
प्रकाशित मिति २०८१।०६।२१ (7th Oct, 2024) यस कार्यालयको लागि आवश्यक Supply, Delivery, Installation and Testing of VCCS Server, Spare Parts and its Related Works, NCB/04/PROSEC/2081/82 खरिद सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आव्हान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धि सम्पूर्ण काम / कारवाहीको लागि PPMO को website www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।