उर्लाबारी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
उर्लाबारी, मोरङ
आय ठेक्का बन्दोबस्तका लागि E-BID मार्फत शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना ( सूचना प्रकाशित मिति २०८२ / ०३ / ०२ )
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था बमोजिम आ.व २०८२| ०८३ मा यस उर्लाबारी नगरपालिकाको आय संकलन गर्न निम्नानुसारको ठेक्का | बन्दोबस्त गर्ने प्रयोजनका लागि विद्युतीय बोलपत्र E-BID को माध्यमबाट गराउनु पर्ने भएको हुँदा तपसिलमा उल्लेख भएका कामका लागि इजाजत प्राप्त दरभाउपत्र | दाताहरुबाट रितपूर्वक दरभाउपत्र आव्हान गरिएको छ । विस्तृत जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np/egp वा | यस कार्यालयको वेबसाईट www.urlabarimun.gov.np मा हेर्नुहुन समेत सूचित गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत