शिलबन्दी दरभाउपत्र आव्हानको सूचना – चार पाना Double Cab पिकअप गाडी भाडामा लिन

नेपाल सरकार
शहरी विकास मन्त्रालय
स्थानीय पूर्वाधार विकास विभाग 
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय 
गण्डकी प्रदेश, कास्की, पोखरा

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना !

दोस्रो पटक प्रकाशित मिति: २०६२/०४ / २९ गते 
सूचना नं. ०२/०८२/८३

प्रस्तुत विषयमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय गण्डकी प्रदेश, पोखराको कार्यक्षेत्रभित्र संचालित योजनाहरुको अनुगमन र सुपरीवेक्षणका लागि चार पाने Double Cab पिकअप गाडी भाडामा लिनुपर्ने भएकोले ईच्छुक सवारी साधन धनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफूले दिन चाहेको मासिक भाडादर सहितको शिलबन्दी दरभाउपत्र यस कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात यस कार्यालयबाट मिति २०८२/०५/१२ गते सम्म कार्यालय समयभित्र खरिद गर्न सकिनेछ । (सम्पर्क नं. ०६१-५९०२९२)

कार्यालय प्रमुख


Search, Apply & Get Job: FREE