Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Aug 25, 2025
Deadline : Sept. 9, 2025, noon
Type : Bolpatra

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), सानोठिमी, भक्तपुर – सुरक्षाकर्मी सेवा आपूर्तिका लागि विद्युतीय बोलपत्र आह्वान

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
सानोठिमी, भक्तपुर

सुरक्षाकर्मी सेवा आपूर्ति सम्बन्धी विद्युतीय बोलपत्र आह्वानको सूचना 

प्रथम पटक प्रकाशन मिति : २०८२२०५२०९

यस परिषद्का लागि २०८२०५३ मा आवश्यक पर्ने देहाय बमोजिमको सुरक्षाकर्मी सेवा आपूर्ति गर्ने प्रयोजनार्थ राष्ट्रिय स्तरमा खुला विद्युतीय बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ । यो बोलपत्र इ - बिडिङ मार्फत Website: www.bolpatra.gov.np/egp बाट खरिद गर्न सकिनेछ ।

थप जानकारीका लागि सम्पर्क नं. ०१-६६३०४०८ / ६६३०७६९ / ६६३१४५८ / ६६३१४५९


Search, Apply & Get Job: FREE