Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : May 02, 2025
Deadline : June 1, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वान सम्बन्धी सूचना - Construction of Ward Office Building

उदयपुरगढी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
उदयपुरगढी, उदयपुर
कोशी प्रदेश, नेपाल

बोलपत्र आह्वान सम्बन्धी सूचना

सूचना प्रकाशित मिति : २०८२ / ०१ / १४ (ने. सं. १४४५ वक्षलाथ्व, ०५ शुक्रबार )

यस उदयपुरगढी गाउँपालिकाको आ.व. २०८१ / ०८२ को १८ औं हिउँदे गाउँ सभाबाट स्विकृत तपशिल बमोजिमको निर्माण कार्य गर्नु पर्ने भएकोले ईजाजत प्राप्त | फर्म/कम्पनीहरूलाई उल्लेखित शर्तहरूको अधिनमा रही रितपूर्वक विद्युतीय खरिद प्रक्रिया (E-Bid ) मार्फत सहभागी हुन जानकारीको लागि यो बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

तपशिलः

नोटः दरभाउपत्र सम्बन्धी विस्तृत जानकारीको लागि यस कार्यालयको वेव साईट : www.udayapurgadhimun.gov.np हेर्नु हुन अथवा सम्पर्क नं. ९८५२८३५२७८ / | ९८५२८३५२७ / ९८४२९५१६३१ / ९८५२८३५८११ कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE