नेपाली सेना
श्री ईन्जिनियरिङ्ग तथा कल्याणकारी कार्य निर्माण कार्यकारिणी समिति, जंगी अड्डा
बोलपत्र आब्हानको सुचना
सुचना नं. ०८
(प्रथम पटक प्रकाशित मिति २०७७/१२/०६ गते)
१. आ.ब.०७७/७८ को कार्यक्रम अनुसार यस कार्यकारिणी समितिद्धारा भद्रकाली स्थित "Construction of Waiting Shed for Ex. Army" को कार्य गर्नुपर्ने भएकोले e-GP System को माध्यमबाट बोलपत्र आव्हान गरिएको हुँदा नेपाल सरकारबाट सम्वन्धित कामको इजाजत प्राप्त ईच्छुक फर्म/कम्पनीहरुले विस्तृत जानकारीको लागी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट http://www.bolpatra.gov.np/egp. हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।
२. बोलपत्र सम्बन्धी कागजातहरु कार्यकारिणी समिति, जंगी अड्डाबाट अपलोड हुने भएको हुँदा थप विवरण कार्यकारिणी समितिको नामबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्नु हुन ।
३. बिद्युतिय माध्यमबाट बोलपत्र अपलोड गर्नुपर्ने अन्तिम मिति २०७८/०१/०५ गतेको १२.०० बजेभित्र र खोलुवा मिति सोही दिनको १३.०० बजे कार्यकारिणी समिति, जंगी अड्डामा हुने ।
४. बोलपत्रको विवरण:
कामको विवरण: Construction of Waiting Shed for Ex.Army
स्थान: भद्रकाली, काठमाण्डौं
लागत अनुमान (मु.अ.कर सहित): ६६,५६,४६०।४७