नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक बिभाग
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाण्डौ
सडक डिभिजन नुवाकोट
बोलपत्र स्विकृतिको लागि छनौट गरिएको आशयको सूचना
मिति : २०७८/०१/३१
यस कार्यालयवाट मध्यान्ह राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी माग गरिएको सूचना नं. ०५-०७७/७८ का बोलपत्रहरु मध्ये मूल्यांकन गर्दा न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही तपशिल बमोजिमका बोलपत्रदाता भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) प्रयोजनार्थ बोलपत्र स्वीकृतिको लागि छनौट भएको आशयको सूचना प्रकाशित गरिएको छ ।
ठेक्का नं. RDNKT/33701122/077/78/43
कामको विवरण: Construction of Vented Causeway at Dware khola along Mandredhunga Khadgabhanjyang Road
छनौट भएका बोलपत्रदाताको नाम, ठेगाना: Bageshwori Nirman Sewa Suryagadhi- 3, Nuwakot
कबोल अंक पि.एस र मू.अ.कर सहित रु 34,70,358.82
डिभिजन प्रमुख