नेपाल सरकार
वन तथा वातवरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहा, सुनसरी
बिद्युतीय बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२।०१।१९ ( May 2,2025)
यस कार्यालयको तपसिल बमोजिमको निर्माण कार्य बिद्युतीय बोलपत्र मार्फत गराउनुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक निर्माण व्यवसायीहरुबाट रीतपुर्वक बोलपत्र आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website: https://www.bolpatra.gov.np/egp मा हेर्नुहुन सूचित गरिन्छ ।
तपसिल
