सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना -Construction of Slow Sand Filter, Goods for Automobile Workshop र Supply of GNSS Receiver ( DGPS) and Accessories

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् 
बागमती प्रदेश कार्यालय 
शंखरापुर बहुप्राविधिक शिक्षालय 
साँखु, काठमाडौं ।

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०१/१४

यस शिक्षालयका लागि आ.व. २०८१/८२ मा उल्लिखित कार्यक्रम बजेट अनुसार Construction of Slow Sand Filter, Goods for Automobile Workshop र Supply of GNSS Receiver ( DGPS) and Accessories सामग्रीहरू खरिद गरी आपूर्ति गर्नुपर्ने भएकोले सो निर्माण तथा खरिद कार्य गर्न योग्यता पुगेका इच्छुक फर्महरूबाट यस शिक्षालयमा सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित मितिले १५ दिनभित्र रीतपूर्वक पेश गर्न आह्वान गरिएको छ । अन्य विस्तृत सूचनाका लागि यस शिक्षालयमा सम्पर्क गर्न सकिनेछ ।

तपसिल


Search, Apply & Get Job: FREE