ठाकुरबाबा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, बर्दिया
बोलपत्र आह्वानको सचूना
(प्रथम पटक प्रकाशन मिति २०८२।०१।२५ गते)
यस नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अर्न्तगत E-Bidding मार्फत तपिशल बमोजिमको सार्वजनिक खरिद कार्य गर्नुपर्ने भएकोले तपसिल कार्य गर्न इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनी / संस्थाले रितपूर्वकको बोलपत्र पेश गर्नुहुन यो सचूना प्रकाशित गरिएको छ ।
तपिशल:

यो सचूनाको विस्तृत जानकारी का लीग PPMO को Website: www.bolpatra.gov.np/egp बाट Download गरि प्राप्त गर्न सकिनेछ वा यस नगरपालिकाको कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।