सबैला नगरपालिका
नगर कार्यपालिकाको कार्यालय सबैला, धनुषा
मधेश प्रदेश, नेपाल
बिधुतीय बोलपत्र आहृवान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०१/२४
यस कार्यालयको आ.व. २०८१ / ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पूर्वाधार बिकाश कार्यक्रम अन्तर्गतका योजना संचालन गर्नुपर्ने भएकोले उक्त निर्माण कार्य गर्न इच्छुक फर्म कम्पनीले तपसिल उल्लेखित सर्तहरुको अधिनमा रही रीतपूर्वक बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

यस सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न https://www.bolpatra.gov.np/egp यस कार्यालयको वेब साईट www.sabailamun. gov.np तथा सूचना पाटीमा हेर्न सकिनेछ ।