Newspaper Tender

Source: Naya Patrika

Tender Category : Construction
Published Date : Sep 20, 2020
Deadline : Sept. 27, 2020, 11:55 p.m.

बोलपत्र स्विकृत हुने सम्बन्धी आशयको सूचना: Construction of Office cum Barrack, Mess, Retaining Wall and Toilet Block Including Septic Tank/ Soak Pit at Police Post Dhamja Bihu, Baglung

नेपाल सरकार
गृह मन्त्रालय गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा
पार्दी

बोलपत्र स्विकृत हुने सम्बन्धी आशयको सूचना

प्रकाशित मिति - २०७७/०६/०४ गते 

यस कार्यालयको मिति २०७७।०३।०१ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित ई-बोलपत्र आव्हानको सूचना बमोजिम Construction of Office cum Barrack, Mess, Retaining wall and Toilet Block including septic tank/ Soak pit at Police Post Dhamja Bihu, Baglung, (IFB no. NCB/W/GANDAKI/076-77/09) निर्माण कार्य खरिदको लागी म्याद भित्र पर्न आएका शिलबन्दी बोलपत्रहरुको प्रचलित ऐन नियमद्धारा निर्दिष्ट गरिएका विभिन्न पक्षहरुको मुल्याङ्कन गर्दा शान्तीदेवि/ सुनामी जे.भी. बिदुर-०७, नुवाकोटले पेश गरेको मु.अ.कर तथा PS समेत रू. १, ६९, ३६, ०३०/८२ को बोलपत्र सबैभन्दा न्युनतम मुल्यांकित एवं सारभुत रुपमा प्रभावग्राही ठहरीएकोले उक्त कम्पनीको बोलपत्र स्वीकृतिको लागी छनौट भएको हुदां सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) तथा सार्वजनिक खरिद नियमावलि २०६४ (दसौं संशोधन समेत) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


Search, Apply & Get Job: FREE